GORKHA IMMUNO CARE

गोरखा आयुर्वेद कम्पनी प्रा लि द्वारा उत्पादित इमुनो केयर ( Immuno Care) !! गिलोय सत्व( गुडुची वा गुर्जोको सत्व), यष्टिमधु, अश्वगन्धा सत्व, भुँइअमला, तुलसी, निम, पिपला, मरिच, हरिद्रा(हलेदो वा बेसार), सुठो( अदुवा) को समिश्रण बाट तयार गरिएको यो औषधी शरीरमा रोग प्रतिरोध क्षमता बढाउन, प्रतिरक्षा प्रणाली सुधार्न, रुघाखोकी तथा एलर्जी बाट बच्न को लागि उपयोगी छ! ट्याब्लेट तथा झोलमा उपलब्ध भएको यो औषधी अहिलेको अवस्थामा धेरै नै उपयोगी छ ।

बच्चाको लागि एक ट्याब्लेट वा एक चिया चम्चा, बयस्कको लागि दुई ट्याब्लेट वा दुई चिया चम्चा उपयोग गर्नुपर्दछ।

Increases  Immunity

Fight against common cold, and flue

Fight against infectious virus

Prepared with Ashwagandha, Giloe( Gurjo), Jesthimadhu and Tulsi

GORKHA IMMUNO CARE